Trending
>>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न राप्रपाको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाएका छन् । सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशिला कार्कीमध्ये एक

कोशी प्रदेशको भाषा विधेयकमा थारु भाषा समावेश नगरेको भन्दै सांसद चौधरीको आपत्ति

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा थारु भाषा समावेश नगरेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले कोशी प्रदेश मन्त्रिपरिषद्ले साउन १५ गते पारित गरी २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको विधेयकमा नेपालीसँगै केवल मैथिली

मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै शिक्षा समितिलाई मिडिया सोसाइटी नेपालको ज्ञापन पत्र

काठमाडौँ। मिडिया सोसाइटी नेपालले प्रश्तावित मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार सिंहदरबारमा समिति सभापति अम्मरबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै सोसाइटीले विधेयकमा प्रेस स्वतन्त्रता, सम्पादकीय स्वायत्तता र डिजिटल मिडिया भविष्यप्रति जोखिमपूर्ण प्रावधानहरू रहेको रहेको उल्लेख गर्दै

देशभर २८ हजार बढी कैदीबन्दीः ६०१ जना ज्येष्ठ नागरिक, १ हजार ४ सय २७ विदेशी

काठमाडौँ। नेपालमा ७२ वटा जिल्लामा ७५ कारागारहरु रहेका छन् । जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखककाअनुसार काठमाडौं, दाङ र बाँकेमा एउटै जिल्लामा दुई वटा कारागार छन् । बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागार व्यवस्थापनका निमित्त

ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक: हितेन्द्रदेव शाक्य

काठमाडौँ। राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले भने,‘आजको दिन ट्रान्समिसन लाइन एकदमै महत्वपूर्ण क्षेत्र हो । आजको दिनमा लगानी बढ्नुपर्ने क्षेत्रमा घट्दैछ । श्रीमान

प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथमा लिएर हिड्न सरकार तयार छः उर्जामन्त्री

काठमाडौँ। उर्जामन्त्री दीपक खड्काले प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर हिँड्न सरकार तयार रहेको बताएका छन् । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि बढाउन तयार रहेको बताएका छन् । मन्त्री खड्काकाअनुसार विद्युत् उत्पादन क्षमता हेरेर प्रशारण

प्रेस स्वतन्त्रता हननका ९४ घटना, वाग्मती अग्रपंक्तिमा

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अनुसार विसं २०८१ साउन १ देखि २०८२ असार ३२ सम्म देशभर बाट दर्ता निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी हननका  ९४ घटना भएका जनाएको हो । वाग्मती प्रदेशमा सबैभन्दा बढी ३८ घटना भए भने मधेसमा २५, सुदूरपश्चिम र कोशीमा ८–८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताएका छन् । बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताएका छन् । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी

धार्मिक,आध्यात्मिक र विज्ञानको दृष्टिमा धर्म के हो ?

काठमाडौँ। धर्मको परिभाषा मानव सभ्यताको आरम्भदेखि नै बहसको विषय रहँदै आएको छ। धार्मिक दृष्टिमा धर्म भनेको सत्य, न्याय, करुणा, प्रेम र कर्तव्य पालन गर्ने जीवन पद्धति हो। वेद, उपनिषद्, बाइबल, कुरान लगायतका ग्रन्थहरूमा धर्मलाई ‘जीवनलाई सत्यतर्फ उन्मुख गराउने मार्ग’ भनेर व्याख्या गरिएको छ। विज्ञानको दृष्टिले, धर्मलाई मानव मस्तिष्क र समाजको

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिष्टिलरीको आईपीओ खुला

काठमाडौँ। सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले कुल १ लाख ४५ हजार २०० कित्ता सेयर प्रतिशेयर रु.१०० अंकित मूल्यमा बिक्री गर्दैछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सम्वन्धित समाचारहरु