Trending
>>   राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन >>   टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु >>   चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक >>   राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित >>   एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार >>   इन्द्रजात्राको पूर्वतयारीमा वसन्तपुर (तस्बिरहरु) >>   मौसम :मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल भदौ २७ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   सभामुखको रुलिङप्रति माओवादीको आपत्ति, प्रतिनिधि सभा बैठक आगामी आईतवार बस्ने >>   उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौंः रास्वपा
Logo
२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

पालिका अपडेट


बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम गर्न लागेको महानगरको वातावरण विभागले जानकारी दिएको छ । महानगर वातावरण विभागका प्रमुख

भरतपुर महानगरकाे बजेट ६ अर्ब ५५ करोड

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेश गरेको छ । सोमबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार

नगरसभाको वैठकमा झडप !

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

शंकरापुरमा मेयर नापितकाे स्वेचछाचारीताः नगरसभा पूर्वनै माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि विवाद !

काठमाडौं । शंकरापुर नगरपालिकामा राप्रपाबाट निर्वाचित मेयर रमेश नापित स्वेचछाचारी ढँगले अघि बढ्न खोजेका छन् । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोजेपछि विवाद भएको छ । मेयर नापितले उपमेयर सहित बहुसँख्यक

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या तयार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र

काठमाडौँ महानगर मेयर कप फुटबलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ

महानगरबासीको आत्मसम्मान हुन्छ,त्यसमा कसैले सम्झौता गर्न पाइँदैन !

-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छाडिदैन !

-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!

टुँडिखेलमा ६ गतेदेखि दोस्रो चरणमा, १५ दिन अवधिका तालिम सुरु : १ हजार १३५ जनाको कोटा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ । वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी हुनुभएको छ ।

‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६९ हजारको आवेदन !

काठमाडौँ । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको हो । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित

सम्वन्धित समाचारहरु