Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

खेलकुद


राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो

काठमाडौँ । विभागीय टोली एपिएफले अग्रता जोगाउन नसक्दा राष्ट्रिय लिगमा बराबरीको नतिजासँगै शीर्ष स्थानका लागि अंकदूरी बढाउने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले सोमवार प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । शिर्ष स्थानको एपिएफले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । एपिएफका

राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी

काठमाडौँ । रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभूवन आर्मी क्लवमाथि २–१० को संघर्षपूर्ण जित आत्मसात ग¥यो । चर्च ब्वाइजको जितमा रोहन र एबाओमी ओलुवासेनले समान एक गोल गरे ।

राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि

काठमाडौँ । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ । आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीकाअनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ । तीमध्ये

एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने

काठमाडौँ। न्यु डायमण्ड स्पोटर््स युथ क्लव र नेपाल पुलिस क्लव नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्पm उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी च्याम्पियनसिपमा विभागीय टोली पुलिस र न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेका हुन् । यी दुई बीच शनिवार

न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले

सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै

काठमाडौँ। एमेच्योर गल्फर एवम् डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिनमा पनि शिर्ष स्थानमा अग्रता कायमै राखेको छ । सूर्य नेपाल सेन्ट्रल ओपन यस सिजनको सूर्य नेपाल गल्फ टुर (२०२५–२६) को पहिलो प्रतियोगिता हो । उक्त प्रतियोगितामा एमेच्योर गल्फरले आफ्नो दबदबा दोस्रो दिन पनि कायमै राखेका छन्

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक

काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोवल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन्

आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति

काठमाडौँ। आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् । नेपाल ओलम्पिक कमिटी(एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनमार्पmत विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई

नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य

काठमाडौँ। अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लव च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप

ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए

काठमाडौँ। अग्रता जोगाउन नसक्दा भूटानको ट्रान्सपोर्ट युनाइटेड साफ महिला क्लव च्याम्पियनसिपमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरी नतिजा सामना गर्न बाध्य भएको छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा दुवै टोली पहिलो जित र गोल

सम्वन्धित समाचारहरु