Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

अर्थ/बाणिज्य


ऋण लिएर ऋण तिर्दै सरकार

काठमाडौं । पछिल्लो समय राज्यले ऋण तिर्न ऋण नै लिएको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनमा सरकारले आन्तरिक ऋणको परिचालन बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमै खर्च भइरहेको देखाएको हो । जसका कारण आन्तरिक ऋण परिचालनबाट पुँजी निर्माण र अर्थतन्त्र विस्तारमा

दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाडौँ। दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकले अनुमान गरेको छ । विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनले यसअघि गरिएको अनुमानभन्दा बढी आर्थिक वृद्धि हुने देखाएको हो । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि दक्षिण एशियाको आर्थिक वृद्धि २०२६ मा

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

काठमाडौँ।राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो । संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी

सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ?

काठमाडौं। नेपाली सेयर बजारमा गत साता पनि बिक्री चाप कायम रह्यो। साताभर नेप्से परिसूचक ४२.५६ अंक अर्थात् १.६२ प्रतिशतले घटेर २,५८७.२५ अंकमा बन्द भयो। यो लगातार चौथो साप्ताहिक गिरावट हो। औसत दैनिक कारोबार रकम २३.६५ प्रतिशतले घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा सीमित हुँदा लगानीकर्ताको सम्पत्तिमा करिब ७३ अर्ब रुपैयाँको

ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौँ। ग्लोवल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश

नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी

काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल नियम तथा विनियमावलीले उपलब्ध गराएका सबै लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्। आज अर्थसमितिमा भएको पुँजीबजारसम्बन्धि छलफलमा उनले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिएका छन् । साथै, ओटीसी (ओभर

उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता?

काठमाडौं । गत साताको सेयर बजारमा उतारचढावसँगै प्राविधिक अवरोध र नयाँ नीतिगत व्यवस्थाले विशेष चर्चा पाए। सोमबार डेटा सेन्टरमा आएको र्‍यान्समवेयर आक्रमणका कारण नेप्सेको कारोबार नै रोकिएपछि बजारले मंगलबारदेखि पुनः निरन्तरता पाएको थियो। मंगलबार नेप्से ७.०६ अंकले बढेर २,६५४.२८ अंकमा पुगे पनि बुधबार ३६.२५ अंकले घट्यो र बिहीबार ११.७७ अंकले

बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होशियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यायले देशमा व्याप्त आर्थिक मन्दी, लगानीको प्रतिकूल

नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिवर्तन गरी ल्याइएको नयाँ नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँस तथा ‘१०००’ अंकित पानीछाप र दृष्टिविहीनले स्पर्शबाट पहिचान

सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

काठमाडौ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दैउनले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि

सम्वन्धित समाचारहरु