Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

हाम्रो बारेमा
यर्थाथता,सत्यता र सुक्ष्मता नाराका साथ सञ्चालित www.accuratekhabar.com नेपालको एक प्रमुख डिजिटल अनलाइन समाचार र्पोटल हो । हामी स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय बिषयमा समाचारलाई समाचार सामग्रीका रुपमा प्रस्तुत गर्ने गर्दछौँ । हामी स्थानीय र अन्तर्राष्ट्रिय घटनाहरूको अद्यावधिक गर्दै पाठकलाई ताजगीका साथ समाचार प्रस्तुत गर्दछौ । विशेष रिपोर्ट र विश्लेषणमा प्रमुख घटनाक्रमहरूको गहिरो विश्लेषण गर्दछौँ जसले महत्वपूर्ण मुद्दाहरूमा विचार प्रदान गर्दछ । साथै लेखहरूमा सामाजिक, राजनीतिक आर्थिक मुद्दाहरूको विश्लेषण गर्दै तथ्यमा आधारित विचारलाई समावेश गर्दछौँ ।
सांस्कृतिक र जीवनशैलीदेखि प्रविधि र नयाँ प्रवृत्तिहरूको बारेमा पनि सामग्री उपलब्ध गराएर, पाठकलाई आधुनिक प्रवृत्तिहरूको बारेमा अपडेट गराउने हाम्रो प्राथमिकता हो । हामी पाठक र समयको माग अनुसार समाचार,विशेष रिपोट, विचार तथा लेखहरू सटीक रुपमा प्रस्तुत गर्ने गर्दछौँ । साथै सामाजिक सञ्जाल र मल्मिीडिया पनि हाम्रा सामग्री उपलब्ध हुने गर्दछन् । यस समाचार र्पोटलले पाठकका समीक्षा र सुझावलाई सदैव अपेक्षा र उच्च स्थान दिन्छ । पाठकको सहभागिता र विश्वास हाम्रो मार्गदर्शन हुनेछ ।