Trending
>>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

प्रेस स्वतन्त्रता हननका ९४ घटना, वाग्मती अग्रपंक्तिमा


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अनुसार विसं २०८१ साउन १ देखि २०८२ असार ३२ सम्म देशभर बाट दर्ता निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी हननका  ९४ घटना भएका जनाएको हो ।

वाग्मती प्रदेशमा सबैभन्दा बढी ३८ घटना भए भने मधेसमा २५, सुदूरपश्चिम र कोशीमा ८–८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र विदेशमा १ घटना दर्ता भएको छ। यस अवधिमा ९६ पुरुष र १० महिला पत्रकार गरी १०६ जना पीडित बनेका काउन्सिलले जनाएको छ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?