Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रेस स्वतन्त्रता हननका ९४ घटना, वाग्मती अग्रपंक्तिमा


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अनुसार विसं २०८१ साउन १ देखि २०८२ असार ३२ सम्म देशभर बाट दर्ता निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी हननका  ९४ घटना भएका जनाएको हो ।

वाग्मती प्रदेशमा सबैभन्दा बढी ३८ घटना भए भने मधेसमा २५, सुदूरपश्चिम र कोशीमा ८–८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र विदेशमा १ घटना दर्ता भएको छ। यस अवधिमा ९६ पुरुष र १० महिला पत्रकार गरी १०६ जना पीडित बनेका काउन्सिलले जनाएको छ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?