Trending
>>   भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति >>   तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन >>   भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति >>   शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा >>   सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छः निजी क्षेत्र >>   व्यापार पारवहन सम्झौताका जटिलतालाई समाधान गर्छाैंः उद्योगमन्त्री भण्डारी >>   खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन् >>   खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री >>   काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल >>   भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

खेलकुद


काठमाडौँ महानगर मेयर कप फुटबलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ

फाइनल खेल महानगर र चन्द्रागिरी नगरपालिकाबिच

काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन

एएफसी महिला एसियाली कप २०२६ को आयोजना अस्ट्रेलियाले गर्ने

क्यानबेरा। फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा

सन्दीपले वर्ल्डकप खेल्ने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कारको कसुरबाट सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिने फैसला गरेको हो ।अदालतले सन्दीपलाई अभियोगबाट सफाई दिएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले लोकपथलाई बताए । मंगलबारदेखि निरन्तर सुनुवाइ गरी अदालतले बुधबार

सन्दीपको निलम्बन फुकुवा,घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिताकाे बाटाे खुला !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको

सन्दीपको मुद्दामा भाेलि फैसला,के आँउदैछ फैसला?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै

सी डिभिजनका दुई खेलाडीलाई एन्फाकाे प्रतिबन्ध

काठमाडौं ।‍अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन क्लब आरसी ३२ मा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध लगाएको छ। बबिन बोहरा र सुमनबहादुर मगरलाई लिगका बाँकी खेलमा अनुशासन समितिको बैठकको सिफारिसका आधारमा प्रतिबन्ध लगाइएको एन्फाका सहायक महासचिव दमोदर भट्टराईले क्लबहरुलाई पत्र लेख्दै जानकारी दिएका छन्। उनीहरुलाई गत आइतबार

सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । हिजो लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । आजलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै

महानगरपालिका सेमीफाइनलमा, पौडेल ‘म्यान अफ दी म्याच’

काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो । पौडेललाई म्यान अफ दी म्याचका रुपमा

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा सशस्त्रका श्रेष्ठले जिते स्वर्ण पदक

ललितपुरमा । प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता २०८१ मा ७० के. जी. तौल समुहमा सुदुर पश्चिम, कर्णाली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै सशस्त्र प्रहरी बल का खेलाडी गोरखा जिल्ला शहिद लखन गा.पा. वडा नं ८ का विनोद श्रेष्ठ ले स्वर्ण पदक जित्न सफल भएको छन ।

सम्वन्धित समाचारहरु