Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

खेलकुद


काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती

काठमाडौं। सन् २००७ देखि शुरुवात भएको काठमाडौं म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ । काठमाडौं म्याराथन आयोजकले शनिबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको बारेमा जानकारी दिएको हो । यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौं म्याराथनमा

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक दोस्रो

काठमाडौँ । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा हङ्गेरीका टोरोक तामोसलाई हराउदै दोस्रो भएका छन् । अष्ट्रेलियामा बस्दै आएका विवेक उतैबाट प्रतियोगिता खेल्न हङ्गेरी गएका थिए । उनले तीन सय युरो पुरस्कार पनि प्राप्त गरेका छन्। अमेरिका, डेनमार्क,रोमानिया, हङ्गेरी, जर्मनी, नाइजेरिया, पेरु,

स्ट्याग ग्लोवल टेबलटेनिसको तीन पक्षसँग सहकार्य

काठमाडौं । स्ट्याग ग्लोवल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ ले सहप्रायोजनका लागि शनिवार तीन पक्षसँग सम्झौता गरेको छ । यस प्रतियोगिता नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ प्रवन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रालिको आयोजनामा हुन लागेको हो । आगामी असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा

एन्फा महिला लिगमा पुलिस र संकटा विजयी

काठमाडौं। नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लवले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शिर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो । दशरथ रंगशालामै शनिवार भएको दोस्रो खेलमा

विभागीय टोलीद्वारा विपक्षीमाथि गोलको वर्षा

काठमाडौं । विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफले शुक्रवार एन्फा महिला फुटबल लिगमा विपक्षी टोलीमाथि हाबी हुंदै गोल वर्षा गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० र दोस्रो खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को गोल वर्षा गरेको हो । त्रिभुवन आर्मीले जितसँगै सात खेलबाट

खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ : मुख्यमन्त्री लामा

हेटौँडा। वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन्  । हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त

महिला फुटबल लिगः वागमतीमाथि वालिङको फराकिलो जित

काठमाडौं । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ । लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर

पलेशा र एरिकालाई वागमती सरकारको सम्मान

काठमाडौं । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको

पलेशासहित पाराका खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं। ऐतिहासिक पदक पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा नगद पुरस्कारसहित सम्मानित भएका छन् । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो र पौडीको खेलाडीसहित प्रशिक्षक सम्मानित भएका हुन् । उनीहरूलाई यसअघि नै एनसेएलले नगद पुरस्कारसहित सम्मान गरेको हो । एनसेल पलेशालाई १०

१२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने

काठमाडौं । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आएको छ । बुधवार संघले

सम्वन्धित समाचारहरु