काठमाडौँ। निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका
काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको
काठमाडौँ। भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरेको छ । सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो । भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्शान नगर्ने अग्र्यानिक खाना खान सुझाव दिएका छन् । सोमवार भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी
काठमाडौँ। युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ । खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताए । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण
काठमाडौँ। मुलुक संघीय प्रणालीमा गएपछि स्थानीय तहहरुले नमूना कार्यहरु गरेको पाइएको छ । प्रकृतिक स्रोत, साधनको भरपूर उपयोग गरेर कतिपयले पालिकाहरुले करोडौं कमाएका छन् भने कतिपयले दुर्गममा रहेका पालिकाहरुले समेत वृक्षारोपरण गरेर खाद्य सुरक्षामार्फत कुपोषण हटाउन महत्वपूर्ण कामहरु गरेका छन् । केही नमूना काम गर्ने मध्येको एउटा पालिका हो सर्लाहीको
आजको विश्व कुटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तिब्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात ‘ग्लोवल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा सुधारको माग गर्ने र नयाँ विश्व व्यवस्था निर्माणमा निर्णायक भुमिका खेल्ने स्पष्ट महत्वाकांक्षा प्रदर्शन गरेको
एजेन्सी। कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले निःशस्त्रीकरण प्रक्रिया शुरु गरेसँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको लागि इतिहासमा नयाँ पृष्ठका रुपमा घोषणा गरेका छन् । ४७ वर्ष लामो आतंकवादको प्रकोप अन्त्यको चरणमा प्रवेश गरेको उनको भनाइ छ । अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन
एजेन्सी। गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्य गाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ । अल–शाती शरणार्थी शिविर र
एजेन्सी। स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।