Trending
>>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

खेलकुद


एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य

काठमाडौँ । पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ । नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रवारदेखि खेल्दैछ । शुक्रवारदेखि दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी

एभरेस्ट महिला भलिबलः शिर्ष दुईमा काठमाडौंको सम्भावना बलियो

काठमाडौँ । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेश युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ । बिहीवार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शिर्ष दुईको सम्भावना बलियो बनाएको हो ।

नेपालले काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्दै

काठमाडौँ । नेपालको युवा टोलीले श्रीलंकमा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएको छ । उक्त च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । सोही प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन आयोजना

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिएस तेस्रो खेलमा पनि अपराजित

काठमाडौँ । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा पनि जित निकालेको हो । कर्णालीले ललितपुर क्विन्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा कायमै राख्यो । यससँगै

एनपिएलको आठ टिमका टिम मालिक सार्वजनिक

काठमाडौँ ।  नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो । काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिसको दोस्रो जित, गण्डकी थन्डर्सको दोस्रो हार

काठमाडौँ । कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर विजयी

काठमाडौं। ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । यससँगै ६ टोली

सोमवारदेखि शुरु हुँदै एभरेस्ट महिला भलिबल लिग, खेलाडी र प्रशिक्षक उत्साहित

काठमाडौँ । नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रश्तुत गर्दैछन् । सोमवार पहिलो दिन तीन वटा खेल हुनेछन् । पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं

एन्फा महिला लिगमा सुपर लिग पुग्ने टोलीको टुङ्गो

काठमाडौं । तीन खेल बाँकी छँदा नै जारी एन्फा महिला फुटबल लिगको यस संस्करणमा सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ । कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आ–आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे । यससँगै जारी एन्फा लिगमा दोस्रो

एन्फा महिला फुटबल लिगः जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी

काठमाडौं ।  सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । आठौं खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना

सम्वन्धित समाचारहरु