Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताएका हुन्। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने

रुसको कुस्र्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमणः ६ जनाको मृत्यु

काठमाडौँ। रुसको कुस्र्क क्षेत्रको रिल्स्क शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएका छन् । साथै १० जना घाइते भएको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताएक छन् । यसअघि शुक्रवार युक्रेनले रिल्स्क शहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेका थिए । उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू घटनास्थलमा काम गरिरहेका

हंगेरीको औद्योगिक नीति, भविष्य इलेक्ट्रोमोबिलिटीमा छः ओर्बन

काठमाडौँ। हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले इलेक्ट्रोमोबिलिटीलाई आफ्नो देशको औद्योगिक नीतिको आधारशिला भएको बताएका छन् । हंगेरीको दृष्टिकोणबाट ओर्बानले यो दिशा रणनीतिक र अपरिवर्तित रहने बताए । प्रधानमन्त्रीले दक्षिणी हङ्गेरियन शहर सेजेडमा आकार लिइरहेको बिवाइडी प्लान्टको उल्लेख गर्दै ठूला ब्याट्री कारखानाहरू चाँडै सञ्चालनमा आउने उल्लेख गरेका छन् । बिवाइडीको प्लान्ट युरोपमा

२०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिकः विज्ञहरु

काठमाडौँ। विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ । डब्ल्यूएमओका अनुसार लामो र गम्भीर

कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो

काठमाडौँ। कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेका छन् । १३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएका थिए । सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो । डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु

काठमाडौँ। शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो वा शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु भनेको हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । हाइपरसोम्निया हुने एक मात्र कारण हुँदैन । खराब

एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार

काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उदीयमान खेलाडी स्पिनर विपिन शर्मा बन्दा दीपेन्द्र सिंह ऐरीले कार पाउन सफल भएका छन् । कर्णाली याक्समा ट्यालेन्ट हन्टबाट खेलेका विपिन उदीयमान खेलाडी भएका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा उपविजेता सुदूरपश्चिम रोयल्सका दीपेन्द्रले ६२ लाख मूल्यको ओमोडा कार पाएका हुन् ।

‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’

काठमाडौँ। यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न यस्तो गरिएको

‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’

काठमाडौँ। केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ । “वर्षामा घरभित्रै

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो । बाह्र

सम्वन्धित समाचारहरु