Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रुसको कुस्र्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमणः ६ जनाको मृत्यु


काठमाडौँ। रुसको कुस्र्क क्षेत्रको रिल्स्क शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएका छन् ।

साथै १० जना घाइते भएको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताएक छन् ।

यसअघि शुक्रवार युक्रेनले रिल्स्क शहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेका थिए । उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू घटनास्थलमा काम गरिरहेका छन् ।


प्रकाशित मिति: ७ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?