Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार


काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उदीयमान खेलाडी स्पिनर विपिन शर्मा बन्दा दीपेन्द्र सिंह ऐरीले कार पाउन सफल भएका छन् ।

कर्णाली याक्समा ट्यालेन्ट हन्टबाट खेलेका विपिन उदीयमान खेलाडी भएका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा उपविजेता सुदूरपश्चिम रोयल्सका दीपेन्द्रले ६२ लाख मूल्यको ओमोडा कार पाएका हुन् । विपिनले एक लाख नगद पुरस्कार र ५० हजार बराबरको छात्रवृत्ति पनि पाए । विपिनले १३ विकेट लिए । जनकपुरका जिमी निसम प्लेयर अफ दी टुर्नामेन्ट पाउन सफल भए । उनले यसबापत पाँच लाख रुपैयाँ पाए । जनकपुरका स्पिनर ललित राजवंशी उत्कृष्ट बलर घोषित भए । उनी र सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिनले समान १७ विकेट लिएका थिए ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?