Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सन्देशमुलक


चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयान लिइँदै छ। उनीहरु

विपिन जोशीको उद्धारको लागि प्रभावकारी कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कुटनीतिक पहल अझ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत

चक्रे मिलन समूहका १९ जनाको थुनछेक बहस आज

काठमाडौँ। साम्बाला होटलबाट साउन १५ मा पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ। पटके अभियुक्तलाई थप सजायको पनि माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको

रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले रुपान्तरण भाषण गरेर मात्रै नआउने बताएकी छिन् । ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब हरेक नीति निर्माणको तहमा युवाहरुलाई ल्याउन जरुरी रहेको बताएकी छिन् । उनले अहिले अंग्रेजी युकेजीमा पढ्ने बालकले समेत राम्रोसँग बोल्ने भन्दै अंग्रेजी भाषाबाट धेरै कुरा सिक्ने गरिएको बताउदै प्रविधिको

चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा”

काठमाडौं । पछिल्ला दिनमा लोकगीत–संगीतमा मौलिकता हराउँदै गइसकेको चर्चा भइरहेका बेला सर्जक बिष्णु भण्डारीले आफ्नो नयाँ तीज गीत ‘काला पोखरा’ सार्वजनिक गरेका छन्। गीतमा भण्डारीकै मीठो संगीत र थेगोहरू समावेश छन् भने शब्द राधिका पन्त भण्डारीको र स्वर सिमा नेपालीको रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको यो गीत

विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् । सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं

विवाहिता महिलाले अंश पाउने कि नपाउने ?

✍️अधिवक्ता विजय राज शाक्य, सर्वोच्च अदालत सर्वोच्च अदालतको वृहत पूर्ण इजलासबाट विवाहिताले पनि २०७२।०६।१४ पछि अंश पाउने आशय राखी तत्कालीन मुलुकी ऐन, २०२० को अंशवण्डाको महलको तार्किक व्याख्या गर्दै समानताको हकलाई पनि जोडेको पाइन्छ।  तर प्रस्तुत मुद्दामा छोरी शब्दको न त नेपाल कानूनको व्याख्या ऐनमा उल्लेख भएको छोरी शब्दको व्याख्या

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृएका छन् । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ

हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो

काठमाण्डौ। व्यस्त जीवनशैलीबीच नेपाली समाजमा शनिबारको हप्ते बिदा एउटा विशेष अवसरका रुपमा स्थापित हुँदै गएको छ। सात दिनको थकान मेटाउँदै आत्मसन्तुष्टि, परिवारसँगको समय र व्यक्तिगत सिर्जनशीलताका लागि शनिबारले नयाँ अर्थ पाउँदै गएको देखिन्छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ जसले शनिबारलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन सक्छ: १. परिवारसँग समय

सम्वन्धित समाचारहरु