Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा”


काठमाडौं । पछिल्ला दिनमा लोकगीत–संगीतमा मौलिकता हराउँदै गइसकेको चर्चा भइरहेका बेला सर्जक बिष्णु भण्डारीले आफ्नो नयाँ तीज गीत ‘काला पोखरा’ सार्वजनिक गरेका छन्। गीतमा भण्डारीकै मीठो संगीत र थेगोहरू समावेश छन् भने शब्द राधिका पन्त भण्डारीको र स्वर सिमा नेपालीको रहेको छ।

महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको यो गीत बिष्णु भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दिनेश बिष्ट निर्देशित भिडियोमा सेर साउदले कोरियोग्राफी गरेका छन्।

धुर्कोट वस्तुका महिला दिदीबहिनीहरूको आकर्षक अभिनय र नृत्यले भिडियोमा स्थानीयपन थपेको छ। जन्मस्थानको माया र आफ्नो पन झल्काउने यो गीतमा माटोको सुगन्ध र मौलिकताको आत्मीयता प्रष्टै अनुभूत गर्न सकिन्छ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?