Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा


लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानी बाट १० लुटेरा प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो। एसएसपी रमेश थापाका अनुसार पक्राउका क्रममा गोली चलाउनु पर्ने अवस्था सिर्जना भएको थियो।

प्रहरीले पीडितलाई सम्पर्कमा आउन आग्रह गर्दै घटनाबारे विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।


प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?