Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

मुख्य समाचार


लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सिंहदरवारमा खादा र माला छोडेर उद्धारमा लाग्न सरकारसँग महरको आग्रह

काठमाडौं । नव गठित सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन्।काठमाडौंमा आयोजित कार्यक्रममा संचारकर्मीहरु संग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौंसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु

कोइरालाले बाेलाए कांग्रेस महानगर सभापतिकाे भेला, के गर्दैछन शेखर?

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भेटघाट र छलफल गरेका छन् । कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडा

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन्।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन्।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशयी हुन्छ : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँगको छलफल गरेका छन् । काठमाडौँमा भएको भेटघाटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।समयमा महाधिवेशन नभए पार्टी धराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौ। संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ :१५ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको

सरकारी जागिरमा आरक्षणको विरोधमा बंगलादेश बन्द !

काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सन्चालन हुन दिएका छन् । विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका

प्रधानमन्त्री ओलीकाे निशानाः विश्वासको मतमा दुई तिहाईको कसरत !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् ।संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई

कानुनविपरित दोहोरो सरकारी सुविधा लिदै गृहमन्त्री !

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यबाट दोहोरो सरकारी सुविधा लिएको पाइएको छ । कानुनका ज्ञाता समेत मानिएका गृहमन्त्री लेखकले कानुनविपरित दोहोरो सुविधा लिइरहेका हुन् ।एकै व्यक्तिले राज्यका दुई निकायबाट दोहोरो सुविधा लिन मिल्दैन् । लेखक नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक पनि हुन । उनले सो पदबाट राजीनामा गरेका छैनन्

सम्वन्धित समाचारहरु