Trending
>>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो?


-राजेन्द्र बजगाइ

पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो।
एयरलाइन्स अपरेटर्सहरू मन्त्री लाई भेटेछन् एभिएशन ईन्धनमा रू ६ प्रति लीटर घटाएछन् तर हवाई टिकट भाडा घटेन। झन् झन् बढ्यो।

जहाज रित्तो आधा खाली उड्दैनन् यस मानेमा घाटामा उड्नु पर्दैन। यो व्यापारको सर्वमान्य सिद्धान्त हो।

देशभरि निजी कम्पनीको कतिवटा जेसिबी स्काभेटर छन्? विपि पृथ्वी राजमार्ग कति तैनाथ छन्? एकाध बिग्रिएको Equipment ले बाटो पन्छिन्छन्? Force Measures मा तान्नु पर्दैन?
सरकार प्रहरी लाई हेलिकप्टर देउ। Force Measures मा आदेशको औचित्य छैन।
सैनिक एयरफोर्स थप Accessible बनाउ सुसज्जित बनाउ सरकार!


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?