Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नक्खुमा बगेकाे सपनाः अघिल्लो रात दुनोट ल्याइदिनु बाबा भनेकी छाेरी खाेज्दैछन राजु …


काठमाडाैं । दुखदायी घटना : राजु शाह नक्खु बाढीबाट बचाइएका थिए, तर उनकी छोरी अझै बेपत्ता छिन्। उनले सम्झिँदै भने, “उसको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेछ। अघिल्लो रात उसले मलाई दुनोट ल्याइदिनु न भनेकी थिई, मैले भोलि ल्याइदिन्छु भनेर वाचा गरेको थिएँ। तर म उसको त्यो सानो इच्छा पनि पूरा गर्न सकिनँ।

अहिले म उसले जे माग्थी, त्यही ल्याइदिन्थें, तर छोरी मसँग छैन। ठूली छोरीले बहिनी कहाँ छ भनेर सोध्छे, उसलाई थाहा छैन कि बहिनी हराएकी छ। मैले धेरै खोजिसकें, तर अब भेटिने आशा धेरै कम छ। छोरी सकुशल भेटिए मलाई अरू केही चाहिँदैनथ्यो…”


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?