Trending
>>   १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू >>   अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो >>   सेकुवा कर्नरमा एक किशोरीको हत्या >>   पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत >>   अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु >>   शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै >>   थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो >>   इजिप्टका राष्ट्रपति र डच प्रधानमन्त्रीबीच गाजा युद्धविरामबारे छलफल
Logo
१८ श्रावण २०८२, आईतवार
१८ श्रावण २०८२, आईतवार

विश्व


चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलवार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५ ट्रिलियन युआन (लगभग ९.२४ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । दोस्रो त्रैमासिकमा, देशको जिडिपी वर्ष–दर–वर्ष

भारतको थोक मुद्रास्फीति जुनमा –०.१३ प्रतिशतमा ऋणात्मक

एजेन्सी। भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) जुनमा –०.१३ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ । जुनमा डब्ल्युपिआई मुद्रास्फीति २१ महिना यताकै न्युनतम –०.१३ प्रतिशतमा झरेको छ । जुन अक्टोबर २०२३ पछिको पहिलो नकारात्मक हो । अखिल भारतीय डब्ल्युपिआई संख्यामा आधारित मुद्रास्फीतिको वार्षिक दर जुन

भारतको खुद्रा मुद्रास्फीति जुनमा २.१० प्रतिशतमा झर्‍यो

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीति जुनमा छ वर्षकै न्युनतम २.१० प्रतिशतमा झरेको छ । मे २०२५ को तुलनामा जुन २०२५ को मुख्य मुद्रास्फीतिमा ७२ आधार बिन्दुले गिरावट आएको छ । यो जनवरी २०१९ पछिको सबैभन्दा कम वार्षिक मुद्रास्फीति थियो । मन्त्रालयले जुन २०२५ मा मुख्य मुद्रास्फीति र खाद्य मुद्रास्फीतिमा

९९ जनाको मृत्युपछि स्वेइडामा युद्धविरामको घोषणा

एजेन्सी। रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलवार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै एकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर–र गैर–कर अवरोधहरूबाट मुक्त हुने उनको भनाइ छ । इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ ।

काबुलमा ६५ टन म्याद सकिएका खाद्य सामग्री नष्ट

एजेन्सी। जनस्वास्थ्य मन्त्रालयकाअनुसार अफगानिस्तानका अधिकारीहरूले मंगलवार काबुलमा ६५ टन म्याद सकिएका र कम गुणस्तरका खाद्य वस्तुहरू नष्ट गरेका छन् । गुप्तचर निर्देशनालय र काबुल नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा ६५ टन, लगभग ११ हजार प्याकेज खाद्य वस्तुहरू नष्ट गरिएको बताएका हुन् । रहिमीकाअनुसार मार्च २१ देखि, मन्त्रालयले काबुलमा कुल १४० टन म्याद

नाइजेरियाका पूर्वराष्ट्रपति बुहारीको ८२ वर्षको उमेरमा निधन

एजेन्सी। २०१५ देखि २०२३ सम्म नाइजेरियाका राष्ट्रपतिको रूपमा सेवा गरेका बुहारीको बेलायती राजधानीमा मृत्यु भएको छ । राष्ट्रपति बोला टिनुबुले पूर्वराष्ट्रपति बुहारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । डिसेम्बर १७, १९४२ मा जन्मेका बुहारीको सैन्य र नागरिक शासन दुवैमा प्रतिष्ठित करियर थियो । २०१५ मा राष्ट्रपति पदमा सफलतापूर्वक प्रतिष्पर्धा

अष्ट्रेलियाली वैज्ञानिकहरु खोज्दैछन् दिगो कृषिको नयाँ दृष्टिकोण

एजेन्सी। अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले कृषि लागतलाई सम्बोधन गर्न र जलवायु उत्सर्जन घटाउन मद्दत गर्नसक्ने खेतीपातीको लागि नयाँ दृष्टिकोणको परीक्षण गरिरहेका छन् । खानी र निर्माणबाट प्राप्त हुने प्रचुर मात्रामा र कम लागतको ज्वालामुखी चट्टानको उप–उत्पादन, क्रस्ड बेसाल्टले अष्ट्रेलियाली किसानलाई हरेक वर्ष ठूलो रकम वचत गर्न र जलवायु परिवर्तनसँग लड्न मद्दत गर्नसक्ने

अफगानिस्तान–पाकिस्तान व्यापार करिव १ अर्ब अमेरिकी डलर

एजेन्सी। २०२५ को पहिलो अर्धवार्षिक अवधिमा अफगानिस्तान र पाकिस्तानबीचको व्यापार मूल्य लगभग १ अर्ब अमेरिकी डलर पुगेको छ । यस अवधिमा पाकिस्तानसँग अफगानिस्तानको व्यापार जम्मा ९८ करोड ९० लाख अमेरिकी डलर भएको छ । जसको निर्यात २७ करोड ७० लाख डलर र आयात ७१ करोड २० लाख डलर रहेको छ

सिरियाको स्वेइडामा जारी ड्रुज–बेदुइन झडपमा ८९ जनाको मृत्यु

एजेन्सी। दक्षिणी सिरियाको स्वेइडा प्रान्तमा ड्रुज मिलिशिया र बेदुइन जनजातिहरू बीच बढ्दो झडपमा विगत दुई दिनमा कम्तिमा ८९ जनाको मृत्यु भएको छ । लगभग २ सय जना घाइते भएका छन् । हिंसा सुरक्षा हस्तक्षेपमा बाधा पुर्याउने संस्थागत नियन्त्रणको अभावका कारण भएको हो । युद्धरत गुटहरूलाई छुट्याउन र नागरिक निकासी मार्गहरू

सम्वन्धित समाचारहरु