Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध


एजेन्सी। भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ ।

निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने सम्भावनाको बारेमा आफ्ना यात्रुहरूलाई सचेत गराएका छन् ।

दिल्लीका धेरै भागहरूमा विशेष गरी मध्य र दक्षिणी दिल्लीमा अत्याधिक वर्षा हुँदा सवारी साधनको ट्राफिक सुस्त भएको छ । लामो ट्राफिक जामका कारण सडकबाट यात्रा गर्ने मानिसहरूलाई समयमै आफ्नो कार्यालय पुग्न गाह्रो भएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?