Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

चीनद्वारा पृथ्वी कक्ष उपग्रह प्रक्षेपण


एजेन्सी। चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानमा रहेको हाइनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो छैटौं उपग्रह समूह दिउँसो ३ः४९ बजे (बेइजिङ समय) लङ मार्च–८ए क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो ।

उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका बताइएको छ । प्रक्षेपणले लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५८६ औं मिसनलाई चिन्हित गरेको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?