Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

रूसमा शक्तिशाली भूकम्पपछि फिलिपिन्समा सुनामीको चेतावनी


एजेन्सी। रूसमा आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रशान्त महासागरको किनारमा रहेका तटीय क्षेत्रका बासिन्दाहरूलाई १ मिटरभन्दा कम उचाईको सुनामी छालको बारेमा चेतावनी दिएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रमा संशोधित परिमाणको गणना र सुनामी छाल मोडेलहरूको आधारमा संस्थानले सुनामी छालहरू आउने चेतावनी दिएको हो । यो ठूलो नभए पनि यी छालहरू घण्टौंसम्म जारी रहनसक्ने बताइएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?