Trending
>>   शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी >>   देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली >>   राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली >>   अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना >>   समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ >>   ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला >>   संसदीय समितिले त्रिवी क्रिकेट मैदानको अवलोकन गर्ने >>   वर्तमान सरकारको विकल्प छैनः नेता सिटौला >>   राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का >>   स्वाट्टै घट्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार

मनोरन्जन


खप्तडमा छायांकन गरिएको ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

काठमाडौं : सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटन मन्त्री प्रेम आलेले पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित गीतकार तथा संगीत दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड

पूर्वको चर्चित मुन्दुम पदमार्गको पार्श्वचित्र र गीतको विमोचन

२२ असार ,भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पार्श्वचित्र र गीतको विमोचन गरिएको छ । यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यले निर्माण गरिएको पार्श्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले विमोचन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय

अभिनेता भण्डारी भन्छन्- समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु

१७ असार, काठमाडाैँ । गायिक समीक्षा अधिकारीसँग विवाह आफू तयार रहेको अभिनेता अभिनेता तथा गायक आमेश भण्डारीले बताएका छन् । उनले ‘द प्रकाश सुवेदी शो’ टेलिभिजन कार्यक्रममा बोल्दै समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् । कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भण्डारीलाई सोधेका थिए, 'समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई

नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो ‘परस्त्री’

१४ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र

हिन्दी भाषामा पनि रिलिज हुने चलचित्र ‘परस्त्री’को दिल्ली र मुम्बईमा पनि प्रचार

१३ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यसबारे प्रवर्द्धनमा सहयोग गरेको बताए । “हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय

मलाई निर्देशक बन्ने रहर थिएन : सरोज खनाल

११ असार,  काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा निर्देशक थपिँदैछ । योजना बनाएर चलचित्र निर्देशनको यात्रा

गीतकार शान्तिराम भट्टराईको नयाँ गीत ‘पिपलको शितल छायाँले’ सार्वजनिक

९ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको ‘पीपलको शितल छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार ‘आमा पवित्र इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतकार भट्टराईको शब्द रचनामा रूपक डोटेलले स्वर भरेका छन् । सङ्गीतकार शक्ति बल्लभले गीतमा सङ्गीत दिएका छन् । साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको

आदिपुरुषबाहेक विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने संघको निर्णय

८ असार, काठमाडाैँ । नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आज

चलचित्र निर्देशनको तयारीमा जेम्स

५ असार, काठमाडाैँ । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हो । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बनेका छन् । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए ।

नेपालभर रोकियो ‘आदिपुरुष’को प्रदर्शन

४ असार, काठमाडाैँ । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी

सम्वन्धित समाचारहरु