Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

योगीको ‘कल्ले खायो दर’ सार्वजनिक (भिडियो सहित)


१२ भदौ, काठमाडाैँ । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीले शब्द संयोजना गरेको यो गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर भरेकी छन् । गीतमा संगीत संयोजन पुस्कर सुनुवारको छ ।

गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतले नृत्य गरेका छन् । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियोमा पूर्ण प्याकेज देखिन्छ ।

गाउँबस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शव्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताए। गीत र म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको निर्माताले वताएका छन्।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?