Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रवास


गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा

काठमाडौँ।गाजा पट्टीमा आईतवार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ । युद्धविराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो । गाजास्थित नागरिक रक्षा विभाग (सिभिल डिफेन्स) का प्रवक्ता महमुद बसलकाअनुसार इजरायली ड्रोन र हेलिकप्टरहरूले आइतबार बिहानैदेखि

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो

म्युनिखमा ‘भजन जर्मनी’ सम्पन्न, भक्तिमय वातावरणमा जुटे प्रवासी नेपाली

जर्मनी । म्युनिखमा शनिबार (१ अगस्ट) आयोजित ‘भजन जर्मनी’ कार्यक्रम भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। मेन्स रुम रिलोडेड (एमआरआर) को आयोजनामा भएको कार्यक्रममा प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा  भजन–कीर्तन प्रस्तुत गरिएको थियो। सामूहिक रूपमा गाइएका भजनले उपस्थित सहभागीलाई आध्यात्मिक अनुभूति दिलाउनुका साथै नेपाली धार्मिक तथा सांस्कृतिक परम्परासँग

बोको हरामको आक्रमणमा १० नाइजेरियाली सैनिकको मृत्यु

काठमाडौं । पूर्वी नाइजेरियामा सक्रिय जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा १० जना सरकारी सैनिक मारिएका छन्। स्थानीय स्रोत र नाइजेरियाली सञ्चारमाध्यमका अनुसार शुक्रबार डिफा प्रान्तको एनगुइग्मी नजिक भएको आक्रमणमा दुवै पक्षको क्षति भएको छ। एनगुइग्मी चाड ताल क्षेत्रको रणनीतिक सहर हो, जहाँ नाइजेरिया, चाड र क्यामरुनको सीमा जोडिन्छ। बोको हरामका

हर्मुज जलडमरूमार्फत हुने ढुवानीमा शुल्क नलगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमार्फत आउजाउ गर्ने व्यावसायिक जहाजहरूमा शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् । शुल्कको सट्टा अमेरिकाले खाडी मुलुकहरूबाट ठूलो मात्रामा लगानी भित्र्याउने सम्झौता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशका नेतृत्वहरूसँगको फलदायी वार्तापछि यो निर्णय

ट्रम्पको युद्ध अधिकार सीमित, अमेरिकी राजनीतिमा नयाँ तरंग

एजेन्सी। अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो

नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान गरिने, तेस्रो पक्षको भुमिका अस्वीकार्यः भारत

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिव ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएका छन् । प्रवक्ता जयसवालकाअनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही

बर्लिन महोत्सव: मौलिक कला संस्कृति मार्फत नेपालले उठाँउदैछ जलवायु परिवर्तनको मुद्दा

बर्लिन। जर्मनीको राजधानी बर्लिनमा आइतबार (२४ मे) आयोजना हुन गइरहेको विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव ‘Karneval der Kulturen’ मा नेपालले मौलिक कला संस्कृति मार्फत जलवायु परिवर्तनको असर प्रस्तुत गर्ने भएको छ। विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहने उक्त महोत्सवमा नेपालले ‘Nepali Heritage Troupe’ का रूपमा आफ्नो कला, संस्कृति र मौलिक

बेइजिङ भेटपछि ट्रम्पको खुलासा : चीनले इरानलाई हतियार नपठाउने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खुला राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । साथै, इरान–अमेरिका तथा इरान–इजरायल तनावका बीच चीनले इरानलाई कुनै सैन्य सामग्री उपलब्ध नगराउने आश्वासन दिएको पनि ट्रम्पले उल्लेख गरेका छन् । बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि फक्स न्यूजको

‘निर्वाचनको तयारी राम्रो भएन, सुरक्षाकर्मीको व्यवहार पनि ठिक थिएन’-एशियन नेटवर्क फर फ्री इलेक्सन्स

एजेन्सी। हालै सम्पन्न निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ । संस्थाले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै गत चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि निर्वाचन पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो । संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले गत निर्वाचनमा निर्वाचन आयोगको

सम्वन्धित समाचारहरु