सम्माेद आचार्य । कुश्- देवकार्यहरुमा र श्राद्ध तर्पण जस्ता पितृकार्यका लागि एउटा मात्रै महत्त्वपूर्ण वनस्पतिको नाम् लिनुपर्दा नि:सन्देहरूपमा कुशकै नाम् लिन सकिञ्छ। कुशका पर्यायवाची पदहरुमा दर्भ,बर्हि,सूच्यग्र र यज्ञभूषण् मुख्य छन्। महाभारतमा श्राद्धको प्रसङ्ग, भीष्म पितामह, शास्त्रको महत्त्व र कुश । एउटा प्रसङ्ग छ महाभारतमा - कुनै बेला भीष्म पिताको श्राद्ध
सम्माेद आचार्य । ग्रीष्मको प्रारम्भमा पाकेर झर्न पनि थाले गुणकारी किम्बुका फल् ।काँचोमा अमीलो अनि पचाउन कठिन्, पेट् बिहार्न सक्नि र रक्तपित्त गराउन सक्च। नुन् जीरा मिलाएर वा अचार् बनाएर खान सकिञ्छ, । पाकेको गुलियो वा गुलीयोसम्म पनि हुनुका साथै पित्तशाामक् र वातविकार् (शरीर वा जोर्नि दुख्नु पेट फुल्नु इत्यादि)मा
नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रुपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा
काठमाडाैं । मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामकाे समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी लगाउन गर्न आग्रह । फेरिपनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने ।कार्यक्रममा एडीबी काे अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक भएको थियो
चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ । यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा
–सिस्नुको नियमित प्रयोगले मिर्गाैलामा हुने समस्याबाट बच्न सकिन्छ । त्यस्तै, पिसाब पोल्ने, दम, बाथ, रक्तअल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । –महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्चरक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका
-पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ। यो हल्का सुगन्धित हुन्छ। -नेपालमा व्यापारिक महत्वका piper longum, piper peepuloides पिपलामा छन् र हाल मलेसियाबाट आयात गरिने पिपलाको फल हो, जसलाई इन्डोनेसियन वा
काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। आइतबारका लागि निर्धारित थोक मूल्यसूची अनुसार नेपाली रातो आलुको थोक मूल्य प्रतिकेजी औसत ४५ रुपैयाँ प्रतिकेजी छ। कालिमाटी तरकारी बजारमा आज आइतबारका लागि निर्धारित थोक मूल्य सुची अनुसार भारतीय रातो आलुको मूल्य औसत ३९ रुपैयाँ
झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि
इलाम। इलामको माई नगरपालिका-९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै