Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रदीप पौडेलकाे प्रस्ताव : खानेपानीका स्रोतलाई संकलन गर्न आवश्यक एकीकृत प्रणाली बनाऔँ


काठमाडाैं । मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामकाे समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी लगाउन गर्न आग्रह । फेरिपनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने ।कार्यक्रममा एडीबी काे अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । जसमा सरकथलीमा नयाँ संरचना निर्माण गर्न सकिने प्रस्ताव रहेको थियो ।

उपत्यकामा हुने खानेपानी अभाव न्यूनीकरण गर्न तथा प्राकृतिक प्रकोप वा अन्य सम्भावित जोखिमका कारण निम्तिन सक्ने खानेपानी सङ्कटलाई समाधान खोज्न बर्खाको पानी संकलन गर्ने तथा पानी रिचार्जका लागि आवश्यक पूर्वाधार एवं वैकल्पिक स्रोतको दीर्घकालीन व्यवस्थापन खोज्न प्रदीप पौडेलकाे प्रस्ताव ।

शिवपुरी जलाधार क्षेत्र भित्र रहेका खानेपानीको स्रोत; चण्डेश्वरी, विष्णुपादुका, मुहान पोखरी लगायतका स्रोतलाई व्यवस्थित तथा स्तरोन्नति गर्दै पानीको चुहावट रोक्ने तथा छरिएर रहेका अन्य खानेपानीका विभिन्न स्रोतलाई समेत एकीकृत संकलन गरी बुनपा, टोखा र महानगरमा वितरण गर्न सकिने । त्यस्तै उपत्यका भित्र छरिएर रहेका सम्भावित पानीका स्रोतलाई एकीकृत गरी संकलन गर्न सर्भे गर्न आग्रह ।


प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?