Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

टेक्सास बाढी अमेरिकी इतिहासकै घातक प्राकृतिक प्रकोप


एजेन्सी। जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ । जसबाट एक सय भन्दा बढीको ज्यान गएको छ । १ सय ६० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।

अमेरिकी अधिकारीहरूले कुनैपनि सरकारी जिम्मेवारी अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय विज्ञहरूले विपद्ले अमेरिकाको विपद् तयारी, जलवायु अनुकूलन र संस्थागत प्रतिक्रियामा महत्वपूर्ण र निरन्तर कमजोरीहरूलाई उजागर गरेको छ ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?