Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

इयु प्रमुखद्वारा ट्रम्पको कर नीतिको आलोचना


एजेन्सी। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गरेका छन् । उनले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिए ।

इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पुर्याउने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इयु निर्यातमा ३० प्रतिशत कर लगाउने बताएको अघिल्लो घोषणापछि उनको यो अभिव्यक्ति आएको हो ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?