Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

समाचार


इलाम गोल्डकपः फाइनलमा पुग्न पाँचथर र बिर्तामोड भिड्दै

काठमाडौं। इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदै छ । फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता रहेको छ । नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौंसहित

अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो। उक्त विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ । विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित

आम जनता पार्टीद्वारा आह्वान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव, २१ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

रौतहट। पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एक दिने मधेस प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको हो । उक्त जिल्ला सदरमुकाम गौर

बागमतीले सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य दियो

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बागमती प्रदेशलाई हराउन सुदूरपश्चिम प्रदेशले दुई सय ४८ रन बनाउनु पर्ने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो । बागमती प्रदेशका

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान

चितवन। नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् । उक्त

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

काभ्रेपलाञ्चोक। बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठुला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ । उक्त कार्यक्रमअन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने

बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई सरकारले दियो क्षतिपूर्ति

काठमाडौं। सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । उक्त घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो भने सो घटनापछि सरकारले

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं। मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त

पर्यटकको रोजाइमा किचकबध

झापा। महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई

राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान जारी

धनुषा। राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ भने अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एकजना मनोनित हुनेछन् । त्यस्तै, सातवटै प्रदेशमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने

सम्वन्धित समाचारहरु