Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ

२१ श्रावण, काठमाडाैँ । सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ । गत

झलनाथ खनालले भने – एकीकृत समाजवादी माओवादी केन्द्रको पिछलग्गु बन्यो

२१ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । शनिबारबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकमा लिखित धारणा राख्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको र माओवादी केन्द्रको पिछलग्गु बनेको उल्लेख गरेका छन् । उनले भनेका छन्,

विरोधिहरू मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागे : रवि लामिछाने

२१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधिहरू अहिले मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागेको भन्दै आपत्ति जनाएका छन् । उनले चितवनमा निर्वाचित भएको १०० दिनमा सुरू गरेको महिलाहरूका लागि निः शुल्क 'ब्लु बस' र 'मोबाइल क्लिनिक' विवादमा तानिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिले

भिभिआइपी र भिआइपीको उपचारका लागि समिति गठन

२१ श्रावण, काठमाडाैँ । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत,

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

२१ श्रावण, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका हुन् । उनले भने, “पदाधिकारी बैठक अहिले जारी छ । केन्द्रीय

ढलान भत्काएर सामाखुसी खोलामा काठमाडाैँ महानगरले सुरू गर्यो सफाइ

२१ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोलामाथि आरसिसी ढलान गरेपछि भत्काएर रडलाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानी बारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको

व्यापारीले घटाएनन् ग्यासको मूल्य

२१ श्रावण, ताप्लेजुङ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका हुन् । सरदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ताहरू

साताको पहिलो दिन कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

२१ श्रावण, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २००

अफगानी मूद्राको स्थिरताका लागि १ करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको

काठमाडाैँ महानगरले हटायो सामाखुशी खोलामाथिको प्रहरी बिट

२१ श्रावण, काठमाडाैँ । सामाखुशी खोलामाथिको प्रहरी बिट खाली गराइएको छ । काठमाडाैँ महानगरले काठमाडौं महानगरपालिका-२६ स्थित खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गराएको हो । उक्त प्रहरी बिट अहिले सोही क्षेत्रमा रहेको आशिष चर्चमा सारिएको जानकारी दिइएको छ । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन असारदेखि स्ल्याब हटाउन सुरू

सम्वन्धित समाचारहरु