Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो

काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् । मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई

माइक जोनसन अमेरिकी संसदको सभामुखमा पुनः निर्वाचित

काठमाडौँ । माइक जोनसनले शुक्रवार अमेरिकी हाउस स्पिकरमा पुनः विजयी भएका छन् । रिपब्लिकन सांसदहरुको बहुमतमा पुनः चुनाव जितेका छन् । पार्टीका तीन सदस्यहरूमध्ये दुई जनालाई पराजित गरेसँगै उनले निर्वाचन जितेका हुन् । अन्तिम मत संख्या २१८ देखि २१६ थियो । सबै २१५ डेमोक्र्याटहरूले अल्पसंख्यक नेता हाकिम जेफ्रीस र केन्टकीका

डिसेम्बरमा टर्कीको मुद्रास्फीति ४४.३ प्रतिशतमा घट्यो

काठमाडौँ । टर्कीको मुद्रास्फीति दर डिसेम्बरमा लगातार सातौं महिनामा घटेको आधिकारिक तथ्याङ्कले देखाएका छन् । डिसेम्बरमा उपभोक्ता मूल्यहरू वार्षिक रूपमा ४४.३ प्रतिशतले बढेको छ । नोभेम्बरमा ४७.१ प्रतिशतले घटेको टर्किस तथ्याङ्कीय संस्थानले जनाएका छन् । १८ महिना अघि शुरु गरिएको मुद्रास्फीति विरोधी कार्यक्रमको परिणाम स्वरूप, टर्किएको वार्षिक मुद्रास्फीति दर मे

टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर

काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ । २०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा

आज २०८१ साल पौष २० गते शनिबार,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष २० गते शनिबार (04 JAN,2025) पौष शुक्लपक्ष पञ्चमी २३:२ बजेसम्म, त्यसपछी षष्ठी मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा

अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले अनुशासित पार्टीले मात्रै देशको लक्ष्य प्राप्त गर्ने बताए । महासचिव पोखरेलले पार्टीमा बेरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको पनि बताए । यस्तो

निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र

काठमाडौँ । निजी क्षेत्र चलायमान हुनेगरी नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका दुई छाता संगठनका नेतृत्वले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु निजी क्षेत्र चलायमान बनाउने हुनु पर्नेमा जोड दिए

अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष डा.अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताए। उनले सरकार

कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरुको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । उनले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणालीको ल्याउन जरुरी रहेको

‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’

काठमाडौँ । भन्सार ऐनमा पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिँदा भन्सारको प्रभावकारीता कम हुने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँगको छलफलमा यस्तो बताएका हुन् । उनीहरुले सरकारले विगतदेखि भन्सारको क्षेत्रमा

सम्वन्धित समाचारहरु