Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डिसेम्बरमा टर्कीको मुद्रास्फीति ४४.३ प्रतिशतमा घट्यो


काठमाडौँ । टर्कीको मुद्रास्फीति दर डिसेम्बरमा लगातार सातौं महिनामा घटेको आधिकारिक तथ्याङ्कले देखाएका छन् ।

डिसेम्बरमा उपभोक्ता मूल्यहरू वार्षिक रूपमा ४४.३ प्रतिशतले बढेको छ । नोभेम्बरमा ४७.१ प्रतिशतले घटेको टर्किस तथ्याङ्कीय संस्थानले जनाएका छन् । १८ महिना अघि शुरु गरिएको मुद्रास्फीति विरोधी कार्यक्रमको परिणाम स्वरूप, टर्किएको वार्षिक मुद्रास्फीति दर मे महिनामा ७५.४ प्रतिशतबाट झरेको छ ।

मुद्रास्फीतिमा अपेक्षित भन्दा तिब्र गिरावटले केन्द्रिय बैंकको लागि थप ब्याज दर कटौती हुनसक्ने बताएका छन् । डिसेम्बरमा बैंकले आफ्नो बेन्चमार्क नीति दरलाई अपेक्षित भन्दा बढी २५० आधार बिन्दुले घटाएका छन् ।

यसको ऋण दर ४७.५ प्रतिशतमा ल्याएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?