Trending
>>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


चिमखोलामा स्वास्थ्य : पूर्वाधार थपियो, सेवा थपिएन

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण

प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई शपथ ग्रहण गराएका हुन्  । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई

रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गमा बढे रक्तदाता

काठमाडौँ । प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनमा  नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा शुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न शुरु गरेको हो । नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताकाअनुसार भूकम्पबाट भवन

जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ । नेपाल  जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए । अध्यक्ष लोहनीले महासंघको महासभाको तयारी समेत पूरा भएको बताए  ।  उनले  सभाले नयाँ नेतृत्व

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्  । टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताएका हुन्  । सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनलाई तत्काल गिरफ्तार गर्ने प्रश्ताव पारित

काठमाडौँ ।  कोरियाको राष्ट्रिय सभाले मङ्गलवार एक प्रश्ताव पारित गरेका छन्  । जसमा राष्ट्रपति युन सुक–योल र अन्य सात अधिकारीहरूलाई गत हप्ताको गलत मार्शल ल घोषणामा तत्काल पक्राउ गर्न आह्वान गरेका छन् । कानूनअनुसार राष्ट्रिय सभाको प्रश्ताव विधेयकजस्तै प्रश्तावको प्रक्रिया, अधिकार क्षेत्र समितिबाट समीक्षा र पूर्ण बैठकले छलफलको विषय भएपनि

इस्तानबुल एयरपोर्टले ३ रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने

काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो उड्डयन केन्द्र इस्तानबुल एयरपोर्टले बढ्दो यात्रु क्षमता समायोजन गर्न तीनवटा रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने भएका  छन् । यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले यस्तो घोषणा गरेका हुन् । १७ अप्रिल, २०२५ इस्तानबुल एयरपोर्टमा सबै तीन रनवेहरूमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन शुरु

टर्कीले सिरियालाई फेरि विभाजन हुन दिँदैनः एर्दोगान

काठमाडौँ । टर्कीले सिरियालाई द्वन्द्व क्षेत्र बन्न र पुनः विभाजित हुन नदिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । नयाँ सिरियाली सरकारको स्थायित्व वा पुरातन सिरियाली भूमिको अखण्डतामा कुनैपनि आक्रमणले सिरियाली जनतालाई क्षति हुन नदिने उनको भनाइ थियो । सिरियाली लडाकु समूह, हयात तहरीर अल–शामको नेतृत्वमा, नोभेम्बर २७ देखि

कायरोमा भवन भत्किँदा ८ जनाको मृत्यु

काठमाडौँ । इजिप्टको स्वास्थ्य मन्त्रालयकाअनुसार मङ्गलवार कायरोमा रहेको ६ तले आवासीय भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इजिप्टको राजधानीको अल–वायली जिल्लामा अवस्थित अब्बासियामा उक्त दुर्घटना भएको हो । कायरोका गभर्नर इब्राहिम साबेर खलिलले सावधानीका रूपमा नजिकैका भवनहरू खाली गर्न आदेश दिएका छन् 

सम्वन्धित समाचारहरु