Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कायरोमा भवन भत्किँदा ८ जनाको मृत्यु


काठमाडौँ । इजिप्टको स्वास्थ्य मन्त्रालयकाअनुसार मङ्गलवार कायरोमा रहेको ६ तले आवासीय भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इजिप्टको राजधानीको अल–वायली जिल्लामा अवस्थित अब्बासियामा उक्त दुर्घटना भएको हो ।

कायरोका गभर्नर इब्राहिम साबेर खलिलले सावधानीका रूपमा नजिकैका भवनहरू खाली गर्न आदेश दिएका छन्  । भत्किनुको कारण पत्ता लगाउन इन्जिनियरिङ समिति गठन गरिएको छ । साथै सामाजिक ऐक्यबद्धता मन्त्रालयले पीडितलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउनको लागि सूची तयार गरेका  छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?