Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनलाई तत्काल गिरफ्तार गर्ने प्रश्ताव पारित


काठमाडौँ ।  कोरियाको राष्ट्रिय सभाले मङ्गलवार एक प्रश्ताव पारित गरेका छन्  ।

जसमा राष्ट्रपति युन सुक–योल र अन्य सात अधिकारीहरूलाई गत हप्ताको गलत मार्शल ल घोषणामा तत्काल पक्राउ गर्न आह्वान गरेका छन् । कानूनअनुसार राष्ट्रिय सभाको प्रश्ताव विधेयकजस्तै प्रश्तावको प्रक्रिया, अधिकार क्षेत्र समितिबाट समीक्षा र पूर्ण बैठकले छलफलको विषय भएपनि त्यसको कानूनी प्रभाव हुँदैन ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?