Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

टर्कीले सिरियालाई फेरि विभाजन हुन दिँदैनः एर्दोगान


काठमाडौँ । टर्कीले सिरियालाई द्वन्द्व क्षेत्र बन्न र पुनः विभाजित हुन नदिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन्

। नयाँ सिरियाली सरकारको स्थायित्व वा पुरातन सिरियाली भूमिको अखण्डतामा कुनैपनि आक्रमणले सिरियाली जनतालाई क्षति हुन नदिने उनको भनाइ थियो । सिरियाली लडाकु समूह, हयात तहरीर अल–शामको नेतृत्वमा, नोभेम्बर २७ देखि उत्तरी सिरियाबाट एक ठूलो आक्रमण छेडिएको छ ।

त्यसपछि १२ दिन भित्र राजधानी दमास्कस कब्जा गरी सरकारी नियन्त्रण क्षेत्रहरु मार्फत दक्षिणतर्फ फैलिएको छ । आक्रमणपछि सिरियाली राष्ट्रपति बसर अल–असदको सरकार आईतवार ढलेको थियो । अल–असद राजीनामा दिएर शरण लिन रुस पुगेका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?