काठमाडौँ। आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र
एजेन्सी। भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् । चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरू बीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् । युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उनको भनाइ छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि
एजेन्सी। राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले स्थानीय सञ्चार माध्यम टोलोन्युजकाअनुसार अफगानिस्तानको जनसंख्या ३ करोड ६४ लाख पुग्ने अनुमान गरेका छन् । अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसंख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसंख्या ६१ लाख छ । जसमा
एजेन्सी। इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो । इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन
एजेन्सी। सियोलको एक अदालतले बिहीवार दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई गत डिसेम्बरको मार्शल ल डिक्रीको सम्बन्धमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ । विशेष वकिल चो युन–सुकको अनुरोधमा सुनुवाइपछि सियोल केन्द्रिय जिल्ला अदालतले वारेन्ट जारी गरेको हो । युनमाथि पाँच आरोपहरू छन् । जसमा डिसेम्बर ३ मा मार्शल ल घोषणा
एजेन्सी। मंगलवार एकै दिनमा २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवारहरू घर फर्किएका छन् । जसमध्ये अधिकांश इरानबाट रहेका छन् । सरकारी स्वामित्वको मिडिया आउटलेटकाअनुसार मंगलवार कुल २ हजार ६ सय ४ अफगान शरणार्थी परिवारहरू अफगानिस्तान फर्किएका छन् । जसमध्ये ९८ परिवार छिमेकी पाकिस्तानबाट आएका थिए भने २
एजेन्सी। बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन्
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। आज दिउँसो:देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ
आज मिति २०८२ साल असार २६ गते बिहिबार (10 July, 2025)आषाढ शुक्लपक्ष, पूर्णिमा, ०१:५७ बजेपछि प्रतिपदा मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्राको सम्भावना देखिन्छ, विशेष गरी धार्मिक वा काम सम्बन्धी। आर्थिक रूपमा स्थिर दिन रहेको छ , तर भावनात्मक उतारचढाव आउन सक्ने सम्भवना रहेको छ