Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा


प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राजीनामा दिएका छन् । बैंकिङ कसुर मुद्दामा निलम्बनमा परेका शेरचन हाजिर जमानीमा रिहा भई निलम्बन फुकुवा भएपछि पदबाट अलग भएका हुन् ।

उनको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले अर्का २५ वर्षभन्दा बढी बैंकिङ अनुभव भएका सुमन शर्मालाई चार वर्षका लागि नयाँ सीईओ नियुक्त गरेको छ । शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकका सीईओ रहिसकेका छन् ।


प्रकाशित मिति: २० माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?