काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा
आज मिति २०८१ साल फागुन २२ गते बिहिबार ( Mar 06,2025) फाल्गुण शुक्लपक्ष सप्तमी १५:३० बजेसम्म, त्यसपछी अष्टमी मेष – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर
हर्क साम्पाङ प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरु सङ्ग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सिजिन पिङ सङ्ग जुध्नु बरु !
काठमाडौँ । नेपाल नागरिक उड्ययन् प्राधिकरण अन्तर्गतको फायर सर्भिसेस चौथो तहका लागि आवेदन खुलायाे । लोकसेवा आयोगले फायर एभिएसन सर्भिसेसका लागि १७ जना कर्मचारी चाहिएको भन्दै विज्ञापन गरेको थियो । विज्ञापन अनुसार खुला ९ जना, महिला ३ जना, आदिवासी जनजाति ३ जना, मधेशी १ जना र अपांगता भएका व्यीक्तका लागि
महेश बस्नेत त्यत्रो ठूलो सुरक्षा घेरा भित्र रहेका बहालवाला राजा दाजुका खलक मारिँदा अत्तो नपाउने ! आफ्नो छोरो गतिछाडा मोतिछाडा भएर चौथोपटक हट अट्याक हुँदा सुरक्षा संरक्षण सुधार र उपचार गर्न नसक्ने ! आफ्ना भाइ नेपालका कलाकृति र मूर्ति विदेश पठाउँदा रोक्न नसक्ने ! अचेल केही व्यक्तिले आएर देश बचाउँछ
काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू छन्र । उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको
मनाेज सत्याल,संसदीय मामिला पत्रकार समाजका अध्यक्ष संघीय संसद सचिवालयले किशोर श्रेष्ठ र प्रकाश वलीको पास निलम्बन गर्ने अवस्था आउनु दुखद छ। यस्तो अवस्था नआउनुपर्थ्यो। यो समाचार सङ्कलन गर्ने पत्रकारहरूका लागि कदापि राम्रो अवस्था हैन। तर यतिबेला हामीले हेर्नुपर्छ, संसदमा अहिले को गइरहेको छ? पहिलो, पत्रकारहरू जो आफूले काम गर्ने पत्रपत्रिका,
काठमाडौँ। प्रतिनिधि सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन् । उनले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बताए । उनले भने, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका
काठमाडौँ । राप्रपाको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गर्दै फागुन २५ गते काठमाडौँमा गर्ने भनेको आमसभा स्थगित गरेको छ । बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीए