Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?”


काठमाडौ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा छन्।

मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्।

‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोत भन्छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?