Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्याउने योजना बनाएको बतएक छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन्।

ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे जहाँ अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको १४ अर्ब डलरको साझेदारीको अनावरण गरिएको थियो ।

ट्रम्पले आफ्नो सोसल प्लेटफर्ममा एक पोस्टमा यो निर्णयको पुष्टि गर्दै नयाँ दर जुन ४ देखि लागू हुने बताए जुन ट्रम्प प्रशासनले मार्च १२ मा सबै स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशतको व्यापक कर लगाएको थियो । जसको अमेरिकी अटो उद्योगबाट तिब्र आलोचना भएको थियो ।

क्यानडाले तुरुन्तै प्रतिशोधात्मक उपायहरू अपनायो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?