Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


आज गुरु पूर्णिमा

काठमाडौँ। आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र

भारतमा पुल भत्किँदा ९ जनाको मृत्यु

एजेन्सी। भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् । चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरू बीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको

रुसमाथि नयाँ प्रतिवन्ध लगाउने ट्रम्पको संकेत

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् । युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उनको भनाइ छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि

अफगानिस्तानको जनसंख्या ३ करोड ६० लाखभन्दा बढी पुग्ने अनुमान

एजेन्सी। राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले स्थानीय सञ्चार माध्यम टोलोन्युजकाअनुसार अफगानिस्तानको जनसंख्या ३ करोड ६४ लाख पुग्ने अनुमान गरेका छन् । अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसंख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसंख्या ६१ लाख छ । जसमा

इथियोपियाद्वारा पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्लेटफर्म शुरु

एजेन्सी। इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो । इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी

एजेन्सी। सियोलको एक अदालतले बिहीवार दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई गत डिसेम्बरको मार्शल ल डिक्रीको सम्बन्धमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ । विशेष वकिल चो युन–सुकको अनुरोधमा सुनुवाइपछि सियोल केन्द्रिय जिल्ला अदालतले वारेन्ट जारी गरेको हो । युनमाथि पाँच आरोपहरू छन् । जसमा डिसेम्बर ३ मा मार्शल ल घोषणा

एकै दिन २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

एजेन्सी। मंगलवार एकै दिनमा २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवारहरू घर फर्किएका छन् । जसमध्ये अधिकांश इरानबाट रहेका छन् । सरकारी स्वामित्वको मिडिया आउटलेटकाअनुसार मंगलवार कुल २ हजार ६ सय ४ अफगान शरणार्थी परिवारहरू अफगानिस्तान फर्किएका छन् । जसमध्ये ९८ परिवार छिमेकी पाकिस्तानबाट आएका थिए भने २

गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको हत्या

एजेन्सी। बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन्

मौसम : यी ४ प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। आज दिउँसो:देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

आजको राशिफल : २०८२ साल असार २६ गते बिहिबार

आज मिति २०८२ साल असार २६ गते बिहिबार (10  July, 2025)आषाढ शुक्लपक्ष, पूर्णिमा, ०१:५७ बजेपछि प्रतिपदा मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्राको सम्भावना देखिन्छ, विशेष गरी धार्मिक वा काम सम्बन्धी। आर्थिक रूपमा स्थिर दिन रहेको छ , तर भावनात्मक उतारचढाव आउन सक्ने सम्भवना रहेको छ

सम्वन्धित समाचारहरु