Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भारतमा पुल भत्किँदा ९ जनाको मृत्यु


एजेन्सी। भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् ।

चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरू बीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको आवागमन प्रतिकूल रूपमा प्रभावित भएको छ । प्रहरीले नदीबाट नौ जना शव निकालेको पुष्टि गरेको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?