Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

इथियोपियाद्वारा पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्लेटफर्म शुरु


एजेन्सी। इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो ।

इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन गर्न डिजाइन गरिएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सेलामावित कास्साले प्लेटफर्मले पर्यटकहरूको लागि एक–स्टप बुकिङ सेवा प्रदान गर्नेछ । पर्यटकीय आकर्षणहरू प्रदर्शन गरेर र व्यावहारिक जानकारी प्रदान गरेर इथियोपियालाई मनपर्ने गन्तव्यको रूपमा प्रवद्र्धन गर्नेछ ।

इथियोपियामा १२ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) विश्व सम्पदा स्थलहरू छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?