Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

इथियोपियाद्वारा पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्लेटफर्म शुरु


एजेन्सी। इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो ।

इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन गर्न डिजाइन गरिएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सेलामावित कास्साले प्लेटफर्मले पर्यटकहरूको लागि एक–स्टप बुकिङ सेवा प्रदान गर्नेछ । पर्यटकीय आकर्षणहरू प्रदर्शन गरेर र व्यावहारिक जानकारी प्रदान गरेर इथियोपियालाई मनपर्ने गन्तव्यको रूपमा प्रवद्र्धन गर्नेछ ।

इथियोपियामा १२ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) विश्व सम्पदा स्थलहरू छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?