Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

एकै दिन २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए


एजेन्सी। मंगलवार एकै दिनमा २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवारहरू घर फर्किएका छन् । जसमध्ये अधिकांश इरानबाट रहेका छन् ।

सरकारी स्वामित्वको मिडिया आउटलेटकाअनुसार मंगलवार कुल २ हजार ६ सय ४ अफगान शरणार्थी परिवारहरू अफगानिस्तान फर्किएका छन् । जसमध्ये ९८ परिवार छिमेकी पाकिस्तानबाट आएका थिए भने २ हजार ५ सय ६ परिवार इरानबाट फर्किएका हुन् ।

आधिकारिक समाचार एजेन्सीले आफ्नो रिपोर्टमा भनेको छ कि सबै फर्केकाहरूले क्रसिङ पोइन्टहरूमा अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग प्राप्त गरेका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?