Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबारको जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलनः मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । जेनजी को आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज भएको जेनजी को आन्दोलन र हिंसात्मक घटनालगायत र नियमित कार्यसूचीको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

रुपन्देहीमा पनि कर्फ्यू आदेश जारी

रुपन्देही । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि भोलि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रमा तोकिएका सीमाभित्र कुनै पनि सभा, जुलुस, प्रदर्शन, भीडभाड र आवतजावत गर्न नपाइने व्यवस्था गरिएको छ। कर्फ्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प

सुनसरीमा पनि कर्फ्यू आदेश जारी

सुनसरी । सुनसरीमा शुक्रबार दिउँसो २:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम कर्फ्यू आदेश जारी गर्दै तोकिएको क्षेत्रमा आवतजावत पूर्ण प्रतिबन्ध लगाइएको जनाएका छन्। कर्फ्यू क्षेत्रमा उत्तरतर्फ हनुमान

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं। काठमाडौंमा जेनजीहरूको आन्दोलन उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दिउँसो सम्ममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। स्थिति चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतिघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन चर्किँदा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च  शतर्कता अपनाउन

आचारसंहिता बनाएर सदाचार नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ। आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उनीहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद वामदेव गौतमले सदाचार निति अवलम्बन गरेको/नगरेको निगरानी गर्ने पक्ष

काठमाडौँमा जेनजी आन्दोलन चर्कियो: पाँचको मृत्यु, कर्फ्युजारी

काठमाडौँ। बानेश्वरमा सोमबार भएको जेन जी  प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँबानेश्वर सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रबरको गोली लागेर गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा ज्यान गएको हो। दिउँसो १२:३० बजेदेखि कर्फ्यु जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौंमा जेनजी आन्दोलन उग्र: २ जनाको मृत्यु, कर्फ्यूजारी

काठमाडौं। बानेश्वोरमा जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बनेको छ। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्धको विरोधमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। करिब एक सयभन्दा बढी घाइते उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ। बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएपछि सरकारले दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको

सम्वन्धित समाचारहरु