Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

काठमाडौंमा जेनजी आन्दोलन उग्र: २ जनाको मृत्यु, कर्फ्यूजारी


काठमाडौं। बानेश्वोरमा जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बनेको छ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्धको विरोधमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। करिब एक सयभन्दा बढी घाइते उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ। बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएपछि सरकारले दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू उल्लंघन गर्दै युवाहरूले प्रदर्शन जारी राखेका छन्, जसपछि प्रहरीले बल प्रयोग गर्दै दमन गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?