Trending
>>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो


काठमाडौं। काठमाडौंमा जेनजीहरूको आन्दोलन उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

दिउँसो सम्ममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?